नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
अ +
अ -
पिसीएल नर्सिङ, बिएस्सी नर्सिङ, मिडवाईफ र विशेषज्ञ नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको छ ।
नेपाल नर्सिङ परिषद्ले २०८१ असार १५ गते लिएको प्रविणता प्रमाणपत्र तह र बिएस्सी एवं असार १८ गते लिएको मिडवाईफ र दोस्रो विशेषज्ञ नर्सको नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको हो ।
नतिजा परिषद्को वेवसाइट www.nnc.org.np मा हेर्न सकिने छ ।
तपाईँको अभिमत