स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा.आरपी बिच्छा
अ +
अ -
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो ।
बिच्छा यसअघि कान्तिबाल अस्पतालको निर्देशक हुनुहुन्थ्यो । महानिर्देशकको जिम्मेवारीमा रहनुभएका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई भने स्वास्थ्य मन्त्रालय बोलाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत