धुलिखेल अस्पतालमा नर्सको माग
अ +
अ -
काठमाडौं, २ चैत । धुलिखेल अस्पतालमा नर्सको माग भएको छ । अस्पतालले पीसीएल नर्सिङ पास गरेकालाई चैत ७ गतेसम्म आवेदन दिन सूचना जारी गरेको छ ।
हेर्नुहोस् सूचना :
हेल्थपाटी
तपाईँको अभिमत