वीर अस्पतालमा चिकित्सक सहित २० स्वास्थ्यकर्मी माग
अ +
अ -
काठमाडौं, २ चैत । वीर अस्पतालले ८ जना चिकित्सक सहित २० जना स्वास्थ्यकर्मी माग गरेको छ । वीर अस्पतालले आईतबार सूचना निकालेर १८ वर्ष पूरा भई ३५ वर्षसम्मका व्यक्तिलाई २१ दिनभित्र आवेदन दिन आव्हान गरेको छ ।
हेर्नुहोस् सूचना :
तपाईँको अभिमत