महाराजगन्ज नर्सिङ क्याम्पसमा शिक्षक माग

अ +
अ -
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज नर्सिङ क्याम्पसले शिक्षक माग गरेको छ । क्याम्पसले आज सूचना जारी गरी करार सेवाका शिक्षक माग गरेको हो ।
कम्युनिटी हेल्थ नर्सिङ विषयका लागि १, अडल्ट हेल्थ नर्सिङमा २ र साइक्याट्रिकमा १ नर्सिङ शिक्षक माग गरिएको हो ।
योग्यता पुगेका इच्छुकले आजको २१ दिनभित्र आवेदन दिक्ने क्याम्पसले जानकारी दिएको छ । आवेदन शुल्क ३५०० तोकिएको छ ।
तपाईँको अभिमत