८१ कोरोना संक्रमित थपिए, ७४ जना अस्पतालमा
अ +
अ -
पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआरबाट ३९ र एन्टिजेनबाट ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जय ठाकुरले जानकारी दिनुभयो ।
डा.ठाकुरका अनुसार २४ घण्टामा १०९७ पीसीआर र २३७५ एन्टिजेन गरी ३४४७ परीक्षण भएको छ । १७५ जना कोरोनामुक्त भएका छन् । कसैको मृत्यु भएको छैन ।
अहिले १४२९ घर र अस्पतालमा ५४ जना छन् । यी मध्ये १६ जना आइसीयूमा रहेको डा.ठाकुरले जानकारी दिनुभयो ।
तपाईँको अभिमत