मध्यराति ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

अ +
अ -
गएराति ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राति १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार तापेथोक केन्द्रविन्दु बनाएर ४.४ म्याग्निचयूडको भूकम्प गएको हो । ताप्लेजुङ र आसपासका जिल्लामा समेत धक्का महसुस गरिएको त्यहाँका स्थानीयले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
तपाईँको अभिमत