पूर्वप्रधानमन्त्री डा. भट्टराईको आँखाको शल्यक्रिया

अ +
अ -
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार त्रिवि शिक्षण अस्पतालमा आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।
डा. भट्टराईले आप्mनो आँखाको मोतीविन्दुको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।
डा. भट्टराईको आँखाको शल्यक्रिया डा. सगुन जोशीको टोलीले गरेको हो ।
तपाईँको अभिमत