स्नातक तह छात्रवृत्तितर्फ म्याचिङको नतिजा प्रकाशित
अ +
अ -
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको म्याचिङको नचिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गएराति जतिजा प्रकाशन गरेको हो । म्याचिङमा छनोट भएका उम्मदवारलाई छनोट वा परित्याग गर्न विभिन्न शर्तहरुले दिइएको छ।
मनोनयन सूचीमा रहेका उम्मेदवारले आज बिहान १० बजेदेखि ६ गते ५ बजेभित्र अध्ययन गर्न स्वीकार, अस्वीकार वा मनोनयन भएको कार्यक्रममा अध्ययन नै नगर्ने भए परित्याग सकिने आयोगले जनाएको छ ।
तपाईँको अभिमत