७० कोरोना संक्रमित भेन्टिलेटर र ३०७ जना आइसियुमा
अ +
अ -
काठमाडौं । आज देशभर कोरोना संक्रमण पुष्टि संख्या विगत ७ दिनको तुलनामा कम छ । आज देशभर २ हजार २२५ जनालाई कोरोना भाइरस संक्रमण भएको छ ।
यो सँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । सक्रिय संक्रमितमध्ये ३०७ जना आइसियु र ७० जना भेन्टिलेटरमा रहेका छन् ।
आइसियु र भेन्टिलेटरमा रहेका दुबै संख्या बागमती प्रदेशमा धेरै छ । आइसियुमा बागमती प्रदेशमा १८१ र भेन्टिलेटरमा ४९ जना संक्रमित छन् ।
तपाईँको अभिमत