स्कुलबाट घर आएर चना खाँदै गर्दा अड्किएर बालकको मृत्यु

अ +
अ -
दाङमा चना खाँदै गर्दा अड्किएर एक बालकको मृत्यु भएको छ । तुलसीपुर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका वर्षीय छोरा राजेन्द्र घर्तीको आज साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रुपा घर्तीका छोरी राजेन्द्र स्कुलबाट घरमा आएपछि घरमै पकाएको चना खाँदै थिए । चना घाँटीमा अड्किएर उनको मृत्यु भएको हो ।
तपाईँको अभिमत