जंगली च्याउले मृत्युसमेत हुनसक्छ !
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषालु हुनसक्ने भन्दै जंगली च्याउ नखान सर्वसाधरणलाई सचेत गराएको छ ।
वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरु उम्नि थाल्छन तर उक्त च्याउ विषालु हुने भएकाले गम्भीर बिरामी हुनुका साथै मृत्युसमेत हुनसक्ने मन्त्रालयले बताएको छ ।
पकाउँदा पनि जंगली च्याँउमा हुने विष कम नहुने भएकाले जंगली च्याउ नछुन र नखान मन्त्रालयले अपिल गरेको छ ।
तपाईँको अभिमत