मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज
अ +
अ -
दमको समस्या भएपछि अस्पताल भर्ना हुनुभएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज हुनुभएको छ ।
उहाँ थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा असोज ३१ गते भर्ना हुनु भएको थियो ।
उहाँको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
तपाईँको अभिमत