नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको निधन

अ +
अ -
काठमाडौं । विरेन्द्र सैनिक अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको निधन भएको छ । ४४ वर्षका डा. खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
डा.खत्रीलाई मुटुको समस्या थियो । उहाँ विगत १५ वर्षदेखि सरकारी सेवामा हुनुन्थ्यो । उहाँ वयोधा अस्पतालमा पनि कार्यरत हुनुन्थ्यो ।
उहाँकी श्रीमती दन्तरोग विशेषज्ञ हुनुहुन्छ । खत्रीका एक छोरा र एक छोरी हुनुहुन्छ ।
तपाईँको अभिमत