गत २४ घण्टामा ४७ कोरोना संक्रमित थपिए, ६२ जना निको
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५३५ को स्वाब परीक्षण गर्दा ४७ जनामा संक्रमण भेटिएको हो ।
गत २४ घण्टामा ८२ जना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ ।
यस्तै निको हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ । संक्रमितमध्ये ३ हजार १० जनाको मृत्यु भएको छ भने ८१७ जना सक्रिय संक्रमित रहेका छन् ।
आज ५५ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।
तपाईँको अभिमत