१४२ बेड रहेको भेरी अस्पतालमा १८१ संक्रमित भर्ना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा २०४ जनालाई संक्रमण पुष्टि भएको छ । २८८ जनाको पीसीआर परीक्षण भएकोमा २०४ जनालाई संक्रमण पुष्टि भएको अस्पताल जनाएको छ ।
जसमा बाँकेका १६१, बर्दियामा १२ र बाँकी अन्य जिल्लाका रहेका छन् । अस्पतालमा १४२ बेड रहेपनि संक्रमितको चाप बढेकाले अहिले १८१ संक्रमितलाई व्यवस्थित गरि उपचार भइरहेको अस्पतालले जनाएको छ ।
तपाईँको अभिमत