मेडिकल व्यवसायी पण्डितविरुद्ध विशेष अदालतमा मुद्दा
अ +
अ -
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध विशेष अदालत मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार मुद्दा दायर गरेको हो ।
तपाईँको अभिमत