उपत्यकाका तीन जिल्लामा ४,२१७ जना संक्रमित, २५५ थपिए
अ +
अ -
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामा २५५ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १६४ जना भक्तपुरमा २६ र ललितपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको छ।
अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ हजार २१७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा २४४३, ललितपुरमा ९७४ र भक्तपुरमा ८०० जना सक्रिय संक्रमित छन् ।
तपाईँको अभिमत