बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प
अ +
अ -
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बिहान ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
तपाईँको अभिमत