एमाले नेता चढेको गाडी दुर्घटना, कसलाई लाग्यो चोट ?

अ +
अ -
महासचिव शंकर पोखरेलसहितका एमाले नेता चढेको गाडी दुर्घटना भएको छ । शनिबार दिउँसो 3 बजेतिर म १ च ३६९ नम्बरको स्कोर्पियो दैलेखको डुंगेश्वर गापा–१, चुप्रा नजिक दुर्घटना भएको हो ।
एमाले नेताका अनुसार दुर्घटनामा परेको गाडीमा महासचिव पोखरेल, केन्द्रीय सदस्य दीपा शर्मा, प्रदेश सचिव ध्रुव शाही, प्रदेश उपसचिव पद्मा खड्का लगायत सवार हुनुहुन्थ्यो ।
दुर्घटनापछि पोखरेल दैलेख बजार पुगेर एमालेको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गरी काठमाडौं फर्किनुभएको छ।
तपाईँको अभिमत