विभागले आवश्यक प्रक्रिया नपुगेको भन्दै २५६ स्वास्थ्यकर्मीको स्तरवृद्धि राेक्याे
निवेदनमा कैफियत

अ +
अ -
काठमाडौं । स्वास्थ्य सेवा विभागले आवश्यक प्रक्रिया नपुगेको भन्दै नर्सिङ र पारामेडिक्स तर्फका गरि २५६ जनाको स्तरवृद्दि रोकेको छ ।
nursing-pending-min
विभागले पारामेडिक्स र नर्सिङ दुबै तर्फ १२८ १२८ जनाको स्तरवृद्दिका लागि परेको निवेदनमा कैफियत रहेको जनाएको छ ।
pame-pending-min
तपाईँको अभिमत