स्नातक तहको समापन म्याचिङको कार्यतालिका सार्वजनिक
अ +
अ -
चिकित्सा शिक्षा स्नातक तहको समापन म्याचिङको कार्यतालिका र त्यसमा सहभागी हुन योग्य उम्मेदवारको सूची सार्वजनिक भएको छ ।
चिकित्सा शिक्षा आयोगले म्याचिङ भदौ ३० र ३१ गते हुने जनाएको छ ।
wrapup_program2022
तपाईँको अभिमत