चिकित्सा शिक्षा बीडीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित

अ +
अ -
चिकित्सा शिक्षा स्नातक तहको बीडीएस(दन्त चिकित्सक) तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । चिकित्सा शिक्षा आयोगले गत फानुग २५ गते लिइएको प्रवेश परीक्षाको बिहीबार नतिजा प्रकाशन गरेको हो।
पहिलो वरियतामा नाम रहने विद्यार्थीले २०० पूर्णाकंमा १७२ ल्याएका छन् ।
२४६३ जना उतीर्ण गर्दा ५५.७५ अंक प्राप्त गर्नेसम्मलाई उतीर्ण गराइएको छ।
एमबीबीएसमा जस्तै यसमा पनि रोल्नम्बर तथा बबल्स बिगार्ने विद्यार्थीको नतिजा रद्ध गरिएको आयोगले जानकारी दिएको छ ।
Download (1) (1)
तपाईँको अभिमत