अमेरिकी सेनामा पनि मंकिपक्स पुष्टि
अ +
अ -
अमेरिकी सेनामा पहिलो मंकिपक्स भाइरस संक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार मंकिपक्सको सेनामा पहिलो संक्रमण भेटिएको हो ।
जर्मनीमा कार्यरत एक अमेरिकी सेनामा भाइरस पुष्टि भएको समाचारमा जनाइएको छ ।
कोरोना महामारी नसेलाउँदै पछिल्लो समय मंकिपक्सको त्रास बढेको छ । मंकिपक्स बढेसँगै अमेरिकाले यसविरुद्ध खोप व्यवस्था गर्न थालेको छ ।
तपाईँको अभिमत