नेताहरु भीडभाडमा जाँदा संक्रमणको जोखिम बढ्याे
भेटघाट, सभा तथा गोष्ठि नगर्नू
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक दलका नेता तथा प्रबुद्ध व्यक्तिहरु भीडभाडमा जाने क्रम नरोकिंदा संक्रमणको जोखिम बढिरहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दलका नेता तथा प्रभुद्ध व्यक्तिहरु अझै पनि भीडभाड, सभा, गोष्ठि तथा भेटभाटलाई निरन्तरता दिइरहेको पाइएको र ती स्थानहरुमा जाँदा संक्रमण भएको देखिएकाले सचेत रहन आग्रह गर्नुभयो ।
तपाईँको अभिमत