फागुन २ गतेबाट अर्काे लक्षित समुहलाई कोरोना विरुद्धको खोप
अ +
अ -
काठमाडौं । फागुन २ गतेबाट पहिलो चरणको दोस्रो प्राथमितामा परेका अर्का समुहलाई कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
खोप लगाइने लक्षित समुह भने खुलाइएको छैन । यद्यपी सरकारी कर्मचारीहरुलाई लगाइने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
तपाईँको अभिमत