स्थानीय तहको निर्वाचन : स्वास्थ्यकर्मी दामोदर आचार्य र अञ्जु थपलिया विजयी
अ +
अ -
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुभएका स्वास्थ्यकर्मी दामोदर उपाध्याय आचार्य र अञ्जु थपलिया विजयी हुनुभएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा आचार्य निर्वाचित हुनुभएको छ । यस्तै थपलिया झापा गाउँपालिकाको उपप्रमुखमा विजयी हुनुभएको छ ।
तपाईँको अभिमत