थप २१ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५२९ पुग्यो

फाइल तस्विर
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेकाे छ । २४ घण्टामा २१ संक्रमितको मृत्यु भएको छ ।
आज देशभर १ हजार ३०४ जनालाई कोरोना पुष्टि भयो । त्यस्तै, २ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ६६३ रहेको छ ।
तपाईँको अभिमत