स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

अ +
अ -
स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोजमा सुझाव समिति गठन भएको थियो । आचार्यको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको थियो ।
सो समितिले मन्त्रालयलाई दिएको प्रतिवेदनको पूर्ण पाठ आइतबार सार्वजनिक भएको हो । प्रतिवेदनमा स्वास्थ्य बीमाको हालको संरचनालाई पुनर्संरचना गर्ने विषय र पुनर्संरचना गर्नुपर्ने कारणहरूसमेत दिइएको छ ।
हेर्नुहोस् कार्यदलले दिएको सुझावको पूर्णपाठ
तपाईँको अभिमत