राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो करारमा चिकित्सक, स्वास्थ्यकर्मी
अ +
अ -
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा कर्मचारी माग गरेको छ ।
केन्द्रले सबैभन्दा धेरै स्टाफ नर्स १४ जना माग गरेको छ । नवौँ तहमा कन्सल्टेन्ट कार्डियोलोजिष्ट १ जना, ट्रान्सप्लान्ट कोर्डिनेटर ३ जना र हेमोडायलाइसिस टेक्निसियन १ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुकलाई २१ दिनभित्र आवेदन दिन भनिएको छ । विस्तृत जानकारी केन्द्रको वेब साइटमा हेर्न आह्वान गरिएको छ ।
तपाईँको अभिमत