थप ३ कोरोना संक्रमितको मृत्यु, संख्या १०२
अ +
अ -
काठमाडौं । नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ३ संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।
तपाईँको अभिमत