पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
जनकपुरकी ३८ वर्षकी महिलाको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिनुभयो । साउन १८ गते अस्पताल भर्ना भएकी ती महिलालाई मेनेन्जाइटिसको समस्या पनि थियो ।
तपाईँको अभिमत