कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो
अ +
अ -
काठमाडौं । नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु भएकाे छ । यससँगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।
तपाईँको अभिमत