प्रमाणपत्रका लागि काउन्सिलमा अनलाइन आवेदन दिन सकिने
अ +
अ -
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो कार्यालयबाट जारी हुने विभिन्न प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन सकिने जनाएको छ । काउन्सिलले सूचना प्रकाशित गरि दर्ता प्रमाणपत्र, योग्यता प्रमाणपत्र,असर चारित्रिक प्रमाणपत्र, परिचयपत्र लगायतका प्रमाणपत्रका लागि अनलाइन मार्फत आवेदन दिन सकिने जानकारी दिएको हो ।
काउन्सिलको इमेल [email protected] मा तोकिएको विधि मार्फत आवदेन दिन सकिने र दर्ता प्रमाणपत्र बाहेकका अन्य प्रमाणपत्र तीनदिन भित्र उपलब्ध हुने जनाइएको छ । हेरौ काउन्सिलको सूचना :
तपाईँको अभिमत