कोरोना संक्रमणबाट विश्वचर्चित संगीतकार मनु दिबाङ्गोको निधन
अ +
अ -
काठमाडौं, ११ चैत । कोरोना भाइरस रोग संक्रमणबाट जर्मनीका चर्चित संगीतकार तथा रचनाकार मनु दिबाङ्गोको मृत्यु भएको छ । परिवारले दिबाङ्गोको ८६ वर्षको उमेरमा कोरोना भाइरसका कारण पेरिस अस्पतालमा मृत्यु भएको जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् १९९३ मा क्याम्रुन दावलोमा जन्मनुभएका दिबाङ्गो पियानो र सेक्सोफोनका लागि प्रख्यात हुनुहुन्थ्याे ।
तपाईँको अभिमत