चीनबाट नेपालीहरु काठमाडौं ल्याइयो, सबै स्वस्थ, खरीपाटी लगिँदै
अ +
अ -
काठमाण्डौं, ४ फागुन । चीनबाट उद्दार गरि ल्याइएको सबै नेपाली स्वस्थ रहेका छन् । विमान बिहान ३ः२० मा नेपालमा अवतरण भएको थियो । अवतरणपछि विमास्थलमा स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पेप्सिकोला गेटबाट बाहिर निकालि खरिपाटी लगिँदैछ ।
तस्विर : प्रदीपराज वन्त, रासस ।
तपाईँको अभिमत