चीनमा १५ दिनसम्म कोठामा थुनिएका डाक्टर आइपुगे नेपाल
चीनदेखि नेपालसम्मको रोचक एवं सन्त्रासपूर्ण यात्रा
अ +
अ -
चीनमा रहनुभएका मानिसहरुले खोक्दा र हाच्छिउँ गर्दा समेत क्वारेन्टाइनमा बस्नुपर्ने त्रास रहेको छ । कुनै व्यक्ति घर वा कोठमा बसिरहेको छ र उसले अन्य व्यक्तिले देख्ने गरी खोकेको छ भने तत्काल सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले रेस्क्यु गरेर क्वारेनटाइनमा लैजाने गरेकाछन् । यदि तपाई सार्वजनिक स्थलमा हुनुहुन्छ र खोकी वा हाच्छिउँ आइहाल्यो भने तत्काल सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा लैजाने गर्दछन् । चीनमा दुइ हप्तासम्म कोठामा थुनिएका एक डाक्टरको चीनदेखि नेपालसम्मको यात्राको अनौठो अनुभव रहेको छ । यहि त्रासबाट गुज्रिएर नेपालसम्म आइपुग्नुभएका डा. विबुस श्रेष्ठको यात्रा अनुभव उहाँबाटै:
तपाईँको अभिमत