३ दिनमा २५५ सांसदसहित १२३९ जनाले लगाए कोरोना खोप
अ +
अ -
काठमाडौं । सांसद,मन्त्री तथा नेताहरुका लागि सञ्चालन गरिएको खोप अभियानमा १ हजार २३९ जनाले खोप लगाएका छन् । बुधबारदेखि बानेश्वरस्ति सिभिल अस्पतालमा सुरु भएको उक्त कार्यक्रम आज सकिएको छ ।
आज अन्तिम दिनसम्म २५५ जना सांसाद, संसद सचिवालयका कर्मचारी लगायत अन्य गरि ९८४ जनाले खोप लगाएका छन् । आज अन्तिम दिन ३० जना सांसद,स्वकीय सचिव तथा कर्मचारी गरि २३७ जनाले खोप लगाएका छन् ।
तपाईँको अभिमत