गंगालाल राष्ट्रिय हृदय केन्द्रले माग्यो करारमा चिकित्सक

अ +
अ -
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले करार चिकित्सक माग गरेको छ ।
केन्द्रले शुक्रबार स्रचना जारी गरी केन्द्रको जनकपुर शाखाका लागि रजिस्ट्रार कार्डियोलोजी पदमा एक चिकित्सक माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र केन्द्रको वेबसाइट मार्फत निवेदन दिनसक्ने केन्द्रले जानकारी दिएको छ ।
तपाईँको अभिमत