भक्तपुर क्यान्सर अस्पतालले माग्यो करार सेवामा डाक्टर
अ +
अ -
भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा चिकित्सक माग गरेको छ। अस्पतालले विभिन्न ३ विधाका विशेषज्ञ चिकित्सक माग गरेको हो ।
एनेस्थेसियोलोजिस्ट, प्याथोलोजिस्ट र रेडियन अंकोलोजिस्ट एक–एक जना माग गरिएको छ। करार अवधि ६ महिनाको रहने अस्पतालले जानकारी गराएको छ । योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र दरखास्त हाल्न भनिएको छ ।
तपाईँको अभिमत