थप ५९६ जनालाई कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा ५९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार १२ हजार ४०४ जनाको कोरोना परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित १५ हजार २४ जना रहेका छन् ।
तपाईँको अभिमत