प्रहरीका तीन स्वास्थ्य अधिकृतको बढुवा

अ +
अ -
नेपाल प्रहरीका विभिन्न स्वास्थ्य उपसमूहका तीन स्वास्थ्यकर्मीको बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले पुस २९ गते सूचना प्रकाशित गर्दै तीन स्वास्थ्य अधिकृतहरूको बढुवा सिफारिस गरेको जानकारी दिएको हो ।
प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपीमा विकास श्रेष्ठ बढुवा सिफारिस हुनुभएको छ ।
इन्स्पेक्टरबाट डीएसपीमा नर्सिङतर्फकी बुद्धमाया लामा सिफारिस हुनुभएको छ भने प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपीमा राजन सुवेदी सिफारिस हुनुभएको छ ।
तपाईँको अभिमत