अन्तर्राष्ट्रिय विमानस्थलको नौलो दृश्य : यात्रुलाई सेनिटाइज्ड गरिँदै ( भिडियो )
अ +
अ -
काठमाडौं, ७ चैत । कोरोना भाइरस संक्रमणलाई रोक्न नेपालले कडा कदम चालेको छ । अन्तर्राष्ट्रिय उडानदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भोलिसम्म नेपाल प्रवेश गर्न पाइन्छ । संक्रमण रोक्नका लागि सेनिटाइज्ड देखि स्वास्थ्य परीक्षण सम्मको गतिविधि भइरहेको छ । नेपालको लागि नौलो त्यो दृश्य हेरौँ यो भिडियोमा:
तपाईँको अभिमत